प्रधानन्यायाधीश पराजुलीले राजीनामा नदिए केसी पुनः अनसन बस्ने

काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीले आज अनसन तोडेका छन् । शिक्षण अस्पताल परिसरमा जुत्ता सिलाउने काम गर्ने नथुनिया मोचीको हातबाट जुस खाँदै उनले अनसन तोडेका हुन् । अनसन तोडेपछि केसीले संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए आगामी फागुन ८ गतेबाट पुनः अनसन बस्ने चेतावनी समेत दिए । न्यायालय न्याय बिक्री गर्ने ठाउँ … Continue reading प्रधानन्यायाधीश पराजुलीले राजीनामा नदिए केसी पुनः अनसन बस्ने